Online Training Programs

Online Training Programs

It's not just the gym that changes your physique. In my 25+ years of experience in training with weights, I found out that it's not just weights or any attractive machines or fancy gyms. It's about the consistency, being consistent to be at the gym at your most energetic state of body and mind. And not to be missed, it's about the right training program that you need to follow consistently. Listen, diet is not an optional. I don't talk too much about diets because it is another part of the coin that has to come parallel without which, there has no meaning of existence, nor you, nor me, nor the training, nor the gym. I have helped dozens of people transforming their physique with my training programs (no face to face training) and people have won bodybuilding and physique competitions. It doesn't matter where you are, my training programs will always guide you to the right track. Hurry now and change yourself sooner.

नेपालीमा

जिम गएर मात्र शरीर परिवर्तन हुँदैन। वेट ट्रेनिंगको २५औं वर्षको अनुभवमा मैले के पाएँ भने यो केवल जिम होइन, गह्रुँगो वेटहरु होइन, न त कुनै अत्याधुनिक जिमका सामानहरु नै हुन्। शरीर परिवर्तनको मुख्य कडी भनेकै निरन्तरता हो, शरीरको उर्जा र उच्चतम मानसिकताका साथ हर हालतमा जिम गएर व्यायाम गर्नु नै हो। हाम्रो दिमागमा एउटा छुटाउनै नहुने तथ्य के हो भने एउटा गतिलो ट्रेनिंग प्रोग्राम जसलाई अनवरत रुपमा पछ्याइरहनु पर्दछ। मैले बारम्बार भन्ने गरेको एउटै कुरा के हो भने "यदि कुनै स्थानमा किल्ला गाड्नु छ भने निरन्तर त्यस किल्लालाई मार्तोलले ठोकिरहनु पर्दछ जबसम्म त्यो किल्ल गड्दैन नत्र किल्ला गाड्ने उद्देश्यको के अर्थ"। पोषण शरीरको एउटा अभिन्न अंग हो तथापि मैले यसबारे धेरै बहस गर्ने गरेको छैन किनभने व्यायाम भन्ने बित्तिकै पोषण आफै समाहित हुने विषय हो। खाना विना त हामी कसैको अस्तित्वको अर्थ पनि रहँदैन भने व्यायामको के अर्थ रहन्छ? जिमको के अर्थ रहन्छ? 

यसरी भौतिक रुपमै नदेखे नभेटे पनि मैले दर्जनौंको शरीर परिवर्तन गरिसकेको छु, कैयौंले शारीरिक सुगठनमा पदकहरु पनि हासिल गरिसकेका छन्। शरीरको परिवर्तनको लागि, स्वास्थ्यको लागि अनि व्यायामको लागि एउटा निश्चित ट्रेनिंग प्रोग्रम विना आए आँप गए झटारो मात्र हुनेछ। यसर्थ, तपाईं भौतिक रुपमा कहाँ हुनुहुन्छ भन्ने कुरा खासै मेरो महत्वको विषय होइन, मेरो ट्रेनिंग प्रोग्रामले अवश्य पनि तपाईंको शरीर बनाउने उद्देश्य पूरा गर्नेछ भन्ने कुरामा विश्वस्त छु।